समाचार

देउवा पत्नी आरजुले यसरी कब्जा गरिन ६० अर्बको ठेक्का,यी ६ कम्पनी जसले १५ प्रतिसत कमिशन आरजुलाई अग्रिम बुझाए

सडक विभाग अन्तर्गत मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख सूर्र्य भाटले करीब १० अर्ब रुपैयाँको ठेक्का भूषण राणाको सेटिङ अनुसार दिइसकेका छन् । हुलाकी राजमार्गको १२ अर्बकै ठेक्का प्रकरणसंग जोडिएका निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो । मध्यपहाडी