समाचार

बैक ठगी काण्डमा सेनाका जर्नेललाई फसाउने यी युवती संग एक सय सत्तरी तोला सुन भेटियो,कहाँ बाट भेला गरिन ८० लाख

रमिला खतिवडा कृषि विकास बैंकको करिब ५ करोड हिनामिना आरोपमा पक्राउ परेकी सोही बैंककी कर्मचारी दिपीका रेग्मीसँग एक सय ७० ग्राम सुनका गहना भेटिएको छ। ठगीकै पैसाबाट उनले ठुलो मात्रामा गहना खरिद गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। कृषि विकास बैंकले