साताको अन्तिम दिनको कारोबारमा शेयर बजार ९.०१ अंकले बढेर १३९१.०१ अंकमा पुगेर रोकिएको छ। बजार बढे पनि करोबारमा भने सुधार भएन। बिहीबार २६ करोड ८५ लाख रुपैयाँको मात्र शेयर कारोबार भएको छ। विहीबार सबैभन्दा धेरै करोबार नेपाल बैंकको भएको छ।
सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न आवश्यक गृहकार्य सरकारले शुरु गरे पनि त्यसले गति लिन सकेको छैन । सगरमाथाको उचाइ नाप्न