देउवा सरकारका कामचलाउ मन्त्रीले मेलम्चीको पैसामा विदेश लागेर यसरी चलाए श्रीमती
छोडिजाने मन्त्रीलाई मन्त्रालयकै कर्मचारीले टेर्न छाडें । मन्त्री हुनुको मज्जा अरु नपाए पछि श्रीमती बोकेर ठाँउ कु ठाँउ घुम्दै मोजमस्ती गर्दैछन् देउवा सरकारका एक जना मन्त्री । मेलम्ची खानेपानी आयोजनाको खर्चमा विदेश भ्रमण गर्न लागेका खानेपानी तथा सरसफाइ मन्त्री हुन