समाचार

राधीको आइपिओ बाँडफाँडः ७११०२ जनाले पाए १० कित्ता शेयर

सर्वसाधारण समूहमा जारी गरिएको राधी बिद्युत कम्पनीको प्राथमिक सेयर बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंगले एक कार्यक्रमकाबीच आइपिओ बाँडफाँड गरेको हो। आवेदन भरेकामध्ये आधा भन्दा धेरैको हात रित्तो भएको छ। बिक्री प्रवन्धकका अनुसार ९५ हजार २१४ आवदेकले कम्पनीको