गुल्मीको मुसिकोट नगरपालिका–५ स्थित सिद्देश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ । बिहीबार मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालीकाचौरदेखि शुरु भएको आगो आज बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीले भीषण रुप लिँदै जान थालेपछि यतिबेला आँपचौरको खर्वाङ गाउँका स्थानीय निकै
साताको अन्तिम दिनको कारोबारमा शेयर बजार ९.०१ अंकले बढेर १३९१.०१ अंकमा पुगेर रोकिएको छ। बजार बढे पनि करोबारमा भने सुधार