समाचार

राष्ट्रियसभाका लागि कांग्रेसले टुंग्यायो तीनवटा प्रदेशमा उमेदवार (सुचिसहित)

सत्तारुढ नेपाली कांग्रेसले आशन्न राष्ट्रियसभा निर्वाचनका लागि तीन वटा प्रदेशबाट उमेदवारहरुको टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले ४, ६ र ७ नम्बर प्रदेशबाट राष्ट्रियसभाका उमेदवारहरुको टुंगो लगाएको हो । बैठकले ४ नम्बर प्रदेशबाट