माओवादीले छानेका यी १४ हुन् राष्ट्रियसभाका उम्मेदवार



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा मंगलबार बसेको शीर्ष नेताको बैठकले सातै प्रदेशको उम्मेदवार टुंगो लगाएको हो।

राष्ट्रियसभाको चुनावमा समेत एमालेसँग तालमेल गर्ने निर्णय गरेको माओवादीले निर्वाचन हुने कुल ५६ सिटमध्ये १४ सिटमा मात्रै उम्मेदवारी दिने छ। सहमति अनुसार एमालेले भने २९ सिटमा उम्मेदवारी दिने छ।

हेर्नुहोस् सूचीः

प्रदेश नं. १
(१) बीना पोखरेल (महिला)

प्रदेश नं. २
(२) शशिकला दाहाल (महिला)
(३) टुङ्गाे लगाउन बाँकी

प्रदेश नं. ३
(४) रामबहादुर थापा ‘बादल’ (खुला)
(५) गंगा पराजुली (महिला)

प्रदेश नं. ४
(६) दीनानाथ शर्मा (खुल्ला)
(७) खीमकुमार बि.क. (दलित)

प्रदेश नं. ५
(८) राजकुमार कुंवर (अल्पसंख्यक/अपांग)
(९) चन्द्र बहादुर खड्का (खुला)

प्रदेश नं. ६
(१०) जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक)
(११) युटुल लामा (महिला)
(१२) कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश नं. ७
(१३) लालिराम लोहार (दलित)
(१४) हरिराम चौधरी (खुला)

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...