पूर्ब डिआइजी सिलवालको प्रहरीलाई चुनौती, मलाई पक्रेर देखा? देउवालाई पनि दिए यस्तो धम्की



हाम्रो इकोनोमि

प्रहरीले खोजी गरिरहेका पुर्ब डिआइजी एवं नेकपा एमालेका सांसद नवराज सिलवालले अफुलाई समातेर देखाउन नेपाल प्रहरीलाई चुनौती दिनुभएको छ । सिलवालले आफु बिरुद्ध इन्र्टरपोल मार्फत सुचना जारी गरेर सरकारको निरंकुश शासन शैली कायम रहेको सन्देश दिएको बताउनुभएको छ ।

आफूविरुद्ध नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सामाजिक सञ्जाल ट्वीटर मार्फत सिलवालले आफु देश बाहिर नभागेको उल्लेख गर्नुभएको छ ।

कानूनको शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसकेको अझै पनि आफुसंग निरंकुश शासन शैलीका बिरुद्ध लड्ने आटभएको धम्किपुर्ण चेतावनी समेत सिलवालको रहेको छ ।

कार्यसम्पादन मूल्यांकनमा किर्ते प्रकरणा आफूविरुद्ध प्रतिशोध साँध्न शक्तिको गलत प्रयोग भइरहेकोे सिलवालको भनाईछ । सिलवाल नेपालबाहिर रहेको ठहरसहित नेपाल प्रहरीले नोटिस जारीगर्ने भएपछि केही दिनअघि भाइबरमार्फत पत्रकारलाई फोन गरेर आफू ललितपुरको भट्टेडाँडामा प्रहरी अधिकारीसँगै रहेको सिलवालको दाबी थियो ।

नेकपा एमालेले पनि सिलवालमाथि प्रतिशोधको आधारमा रेडकर्नर नोटिस जारी भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...