प्रदेश प्रमुखका रुपमा रहने मुख्यमन्त्रीको सुरक्षाका लागि सरकारले बिशेष सुरक्षा फौजको ब्यवस्था सहित नयाँ मापदण्ड ल्याउने तयारी थालेको छ। सरकारले गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीको संयोजक्तवमा सेनाको समेत प्रतिनिधित्व हुनेगरि बनाएको कार्यदलले प्रतिवेदन सरकारलाई बुझाएको हो। नेपाली सेना, सशस्त्र
माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ ।