भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने भ्रमण पूरा गरी शुक्रबार अपराह्न स्वदेश फर्किएकी छिन्। स्वराज बिहीबार नेपाल भ्रमणमा आउने क्रममा भारतीय वायुसेनाको विशेष विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएकी थिइन्। उनलाई त्रिभुवन विमानस्थलमा अर्थराज्यमन्त्री उदय शम्शेर राणा र परराष्ट्र सचिव शंकर वैरागीसहितको सरकारी
रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट