सधैं पर्यटक बोकेर जंगल डुलाउने र संरक्षणको काममा मानिसले जता भन्यो उतै जाने चितवनको सौराहाका हात्तीको दैनिकी आज छुट्टै बन्यो । लावालस्करसहित सौराहाको सिसवार चौरमा आएका हात्तीहरू आज मीठामीठा परिकारमा रमाए । हात्तीहरूका लागि मनपर्ने खाना सख्खर, उखु, बन्दा, केरा,
बुधबार शेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ८.६५ अंकले बढेर १३८८.९४ अंकमा पुगेर बन्द भएको छ ।