१५ वर्षे किशोरीमाथि सामूहिक बलात्कार
१७ फागुन साँझ १५ वर्षीय किशोरी कीर्तिपुरस्थित घरबाट निस्किइन् । बौद्धिक अपाङ्ग उनी त्यहाँबाट बल्खु जानलाई बा २ ख ४५९५ नम्बरको गाडीमा चढिन् र पछाडिको सिटमा बसिन् । गाडीमा रहेका सबै यात्रु ओर्लिए तर, उनी झरिनन् । घटनाको