समाचार

एसियाली कुराँस संघको बिशेष साधारण सभामा भाग लिन ३ सदस्यीय कुराँस टोली भारत प्रस्थान

भारतमा हुने एसियाली कुराँस महासंघको बिशेष साधारण सभामा भाग लिन नेपाल कुराँस संघको एक टोली आज भारत प्रस्थान गरेको छ ।भारतको पुनेमा हुने बिशेष साधारण सभामा भाग लिन नेपाल कुराँस संघका तदर्थ समिति संयोजक धुर्बराज न्यौपानेको नेतृत्वमा ३ सदस्यीय टोली