आइजिपी अर्यालको अर्को र्हकद, अपहरणकारी समात्दा प्रहरी प्रमुखमाथि नै कारबाही
प्रहरी महानिरीक्षक आइजिपी प्रकाश अर्यालले गम्भीर अपराधमा संलग्न अभियुक्तलाई छाडन लगाएर पक्राउ गर्ने प्रहरी अधिकृतमाथि नै कारबाही गरेका छन् । सात घण्टासम्म चरम यातनासहित एक महिलालाई बन्धक बनाउने भारतीय नागरिकविरुद्धको मुद्दा रोक्न लगाएर आइजिपी अर्यालले पक्राउ गर्ने महानगरीय प्रहरी वृत्त