समाचार

तीन घण्टा लगाएर ओलीले प्रचण्डलाई फकाए,ओली र प्रचण्ड बीच यस्तो भयो गोप्य सहमति

वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्नेगरि सहमति गरेका छन् । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भएको