समाचार

१७ अंकले घट्यो नेप्से, साँढे ४० करोडको सेयर कारोवार

मङ्गलवार नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर १ हजार ३ सय ९६ दशमलव ७२ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव २२ प्रतिशतले घटेको हो । सो दिन कारोबार भएका १० समूहको परिसूचकमा होटल समूह र