समाचार

मुश्लिम, थारु र महिलामैत्रीका कारण एमालेप्रति आकर्षण

    कपिलवस्तु । कपिलबस्तुको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) ले मुश्लिम, थारु र महिलालाई विशेष प्राथमिकता दिएर चुनावी मैदानमा अघि सारेको छ । जसको कारण चुनावको मिति नजिकिदै गर्दा एमालेका उम्मेदवारप्रतिको आकर्षण ह्वात्तै बढेको छ । एमालेले मायादेवी गाउँपालिकाको