समाचार

प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणअघि संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले बिशेषगरी आफ्नो भ्रमणका एजेण्डाबारे संसद बैठकलाई जानकारी दिन सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीले चैत १९ पछि बस्ने संसद बैठकमा सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार