एसपी हुदा डिएसपीलाई तोरीको फूल देख्ने गरी किक हानेर फुलीनै थुतेका आइजी सर्वेन्द्रलाई सईले हाने उल्टै किक
सर्वेन्द्र खनाल नेपाल प्रहरीको आईजीपी नियुक्ति भएको करिब डेढ हप्तामात्रै भएको छ । उनले आईजीपीको फुली काँधमा लगाउँदै गर्दा भनेका थिए, ‘तल्लो तहका प्रहरीलाई मुटुमा राखेर काम गर्छु, उनीहरुको मनोबल गिर्न दिन्न ।’ पदबहाली गरेको करिब एक हप्तामै वर्षौंदेखि रोकिएको