समाचार

वायु प्रदुषणका कारण हुने मृत्युदर नेपालमा दक्षिण एसियाकै उच्च, यसकारण हुन्छ मुत्यु

दक्षिण एसियामा वायु प्रदुषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । साथै वायु प्रदुषण पनि उच्च छ ।हेल्थ इफेक्ट्स इन्ष्टिच्युट र इन्ष्टिच्युट फर हेल्थ मेटि्रक्स एण्ड इभ्यालुएसनले युनिभर्सिटी अफ बि्रटिस कोलम्बियासँग मिलेर विश्वमा हावाको अवस्थासम्वन्धी