अाफ्नै श्रीमती बलात्कार गर्ने श्रीमानलाई ३ वर्ष जेलमा कोच्न अदालतले दियो यस्तो आदेश
आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान्लाई तीन वर्ष जेल सजाय भएकाे छ । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमान्लाई ३ बर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएका हुन् । पीडक श्रीमान्ले बयानका क्रममा आफ्नो जायजेथा