अब कांग्रेसलाई कुर्न नसक्ने भन्दै राष्ट्रियसभाले तोक्यो संसदीय सुनुवाई समितिमा तीन सदस्य



हाम्रो इकोनोमि

राष्ट्रियसभाले संसदीय सुनुवाई विशेष समितिमा तीन सदस्य मनोनित गरेको छ ।

सभाको शुक्रबार बसेको बैठकले समिति सदस्यमा सुमन प्याकुरेल, नन्दा चपाईँ र जितेन्द्रनारायण देवको नाम अनुमोदन गरेको हो ।

प्रतिनिधिसभाको सुनुवाई समितिको भने टुंगो लागेको छैन । सभामुख कृष्णबहादुर महराले दलहरुलाई समितिमा रहने सदस्यहरुको नाम पठाउन भनेका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदीय समितिका सभापतिहरुको भागबण्डा हुनु पर्ने भन्दै नाम दिएको छैन । सभामुख कृष्णबहादुर महराले भने अब कांग्रेसलाई धेरै दिन पर्खिन नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...