भक्तपुरको सानोठिमीमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, टिपर चालक प्रहरी खोरमा
भक्तपुरको सानोठिमीमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बा २ क ३९३४ नम्बरको टिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई ठक्कर दिदा सानोठिमी बस्ने ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान सवा ५