समाचार

प्रधानमन्त्री ओलीको जय-जयकार गाउदै देउवालाई यसरी सत्तोसराप गरे देउवा इतरका कांग्रेसी हस्तीले

नेपाली कांग्रेसका संस्थापन इतरका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला समूहले एउटै मञ्चमा उभिएर एक भएको सन्देश दिने प्रयास गरेका छन्। नेपाल विद्यार्थी संघ काठमाडौं समितिले गरेको अन्तर्क्रियामा दुई समूहका नेताहरुले एउटै मञ्चबाट दिएको अभिव्यक्तिको तारो भने