समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड : तीन ठाउँमा सानो पहिरो, एकतर्फी गाडी सञ्चालन

 नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तीन ठाउँमा सानो पहिरो गएका कारण गाडीको आवतजावतमा केही अवरोध भएको छ । तर ठूलो पहिरो नगएकाले एकतर्फी रुपमा गाडी चलिरहेको आयोजनाका सूचना अधिकारीले शिव खानलले जानकारी दिएका छन् । सडकखण्डको जलविरे तथा चारकिलोका दुई ठाउँमा सोमबार