समर्थक कुटिएपछि काठमाडौं आउन तयार भए डा. केसी
जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको म हेर्न सक्दिँन, जान्छु भन्नु भएको छ’ डा. विषद दहालले भने