जापानमा बाढीपहिरोमा परी १२६ को मृत्यु , २० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो
जापानमा भारी वर्षपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । जापानीको सरकारले दिएको जानकारीअनुसार पछिल्लो तीन दशमा बाढीपहिरोको कारण यसवर्ष सबैभन्दा धेरै मानिसहरुले ज्यान गएको हो । सरकारले बाढी पहिरोमा हराइरहेका मानिसहरुको खोजी कार्य तीव्र