टाउन प्लानिङबाट एकनाले बन्दुकसहित एक पक्राउ



हाम्रो इकोनोमि

काठमाडौं महानगरपालिका(२६ टाउन प्लानिङबाट प्रहरीले एउटा सोह्रबोरको एकनाले बन्दुक र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित एक जनालार्इ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दी मंगला गाउँपालिका(१ घर भएका ६० वर्षीय रामबहादुर पाइजा छन् ।

पक्राउ परेका पाइजाले धादिङ छत्रेदेउराली(९ घर भएकी ३५ वर्षीया महिलासँग झै(झगडा हुँदा आफ्नो नाममा दर्ता रहेको उक्त हतियारले हानी दिन्छु भनी धम्की दिएको महानगरीय प्रहरी प्रभाग, गोंगबुले जनाएको छ ।

त्यसपछि प्रहरी टोलीले उनको कोठामा रहेको हतियारसहित उनलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...