संचारकर्मी रामहरि कोइराला बेस्ट मिडिया अवार्डबाट सम्मानित



हाम्रो इकोनोमि

नेपाल इन्जिनियर्स एसोसिएसनको साप्ताहिक टेलिभिजन कार्यक्रम पुर्वाधारमा लामो समय अगाडिबाट निर्माता, निर्देशक तथा प्रस्तोतासमेत रहनुभएका कोइरालाले संचालन गर्ने कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ ।

 

पुर्वाधार बिकास अनि सम्रचनाहरुको निर्माण तथा बिस्तार सम्बद्ध सामाग्रीहरुलाइ सुक्ष्मरूपमा विश्लेषण गर्दै निरन्तररूपमा सो कार्यक्रममा समाबेश गर्दै आएका कोइरालालाई नेपाल इन्जिनियर्स एसोसिएसनको बार्षिक दिबसको अबसरमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ्ले सो अवार्ड प्रदान गर्नु भएको हो ।

 

एसोसिएसनले सो अवार्डबाट आफुलाइ सम्मान गर्दा पुर्वाधार बिकाससम्बद्ध कार्यक्रमलाई थप सशक्त ढंगले अगाडि बढाउन आफुलाइ आत्मबल थपिएको सो अबसरमा कोइरालाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...