नक्कली शैक्षिक प्रमाणपत्र बाेक्ने प्रहरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुक्ष्म तरिकाले अनुसान्धान गरिरहेकाे छ। साेही क्रममा महानगरीय अपराध महाशाखा, टेकूमा कार्यरत प्रहरी एक नायव निरीक्षक (सर्इ) को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अायाेगले खुलासा गरेकाे छ। महाशाखामा लामो