सुशासनको धज्जी उदाउँदै पर्यटनमन्त्री अधिकारीले गरेको ठुलो “कर्तुत”को पर्दाफाश, अब के गर्लान प्रधानमन्त्रीले ?
नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सुशासनका सवालमा ‘शून्य सहनशीलता’ को नीति अपनाउने घोषणा गरेको सरकारका प्रभावशाली मन्त्रीले नै बहुचर्चित घोटाला प्रकरणका मुख्य आरोपीलाई नै विज्ञ नियुक्त गरेका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बहुचर्चित लाउडा विमान भाडा प्रकरणका मुख्य