समाचार

स्याङ्बोचेमा ट्रक दुर्घटना, कालिगण्डकी कोरिडोरमा कार्यरत १९ मजदुरको मृत्यु, १३ घाइते

फाईल तस्विर   मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रक दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रक सडकबाट खस्दा  १९ जनाको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी