मेरो गजल तिम्रो लागि सार्वजनिक
पचपन्न सालदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको पहिलो गजल एल्वम ‘‘मेरो गजल तिम्रो लागि’ सार्वजनिक भएको छ । बरिष्ठ गीतकार डा.कृष्णहरि बरालले एल्वम सार्वजनिक गर्नुभएको हो । प्रमुख अतिथि डा. कृष्णहरि बरालले एल्वममाथि बोल्दै नेपाली गजल संगीतमा मेरो गजल