समाचार

भनेको काम नगर्ने एसपीसहित ३८ जना प्रहरी निलम्बनमा, दुई महिनामै ७१ जनालाई कारबाही

    प्रदेश १ मा प्रहरी आचरण विपरीत कार्य गर्ने ३८ जना प्रहरी निलम्बनमा परेका छन् । एक वर्षको अवधिमा उच्च प्रहरी अधिकृतदेखि जवानसम्म निलम्बनमा परेका हुन् ।   आर्थिक वर्ष ०७४/७५ मा प्रदेशका १४ जिल्लाका ६५२ इकालमा कार्यरत प्रहरी