समाचार

यसरी तुहियो डाक्टर केसीलाई मर्न बाध्य बनाएर राजतन्त्र ब्युँताउने पूर्वराजाको सपना

  त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई अनशनबाट मृत्युवरण गर्न बाध्य पारी मुलुकमा अराजकता मच्चाएर राजतन्त्र पुनःस्थापनासम्मको ग्य्रान्डडिजाइन बनाइएको तथ्य खुलेको छ । सरकार र डा. केसीबीच ९ बुँदे सहमति भई अनशन तोडिएलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाहको विशेष योजनामा