पछिल्लो १६ महिनामा काठमाडौं उपत्यकामा यात्रु ठग्ने करिब ८ हजार ट्याक्सी चालक कारबाहीमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार २०७४ वैशाख यता ७ हजार ९ सय ७३ ट्याक्सी चालक विभिन्न कसुरमा कारबाहीमा परेका हुन्। उनीहरूमध्ये धेरै
तपाईले विदेश जानका लागि कति दिनमा राहदानी बनाउनु भयो रु कम्तीमा साता १० दिन त पर्खनु नै भयो होला,