समाचार

जाजरकोटमा बाढीले ९ घर बगायो, एकको मृत्यु

  जाजरकोट नलगाड ७ मा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ। दाउरा निकाल्ने क्रममा खगेनकोट खोलाले बगाउँदा नलगाड ७ का ४० वर्षिय उमेश शाहीको बुधबार बिहान मृत्यु भएको हो।   दाउरा निकाल्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको प्रहरीले