प्रदेश सरकार संघीय सरकारको शाखा कार्यालय होईन भन्दै यसरी कडकिए मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध नेपाल खुसी नेपालीको नाराको भविष्य प्रदेश २ को समृद्धिसँग जोडिएको बतएका छन्। प्रदेश २ समृद्ध भए मात्र नेपाल समृद्ध हुन्छ, प्रदेश २ का जनता खुसी भए नेपाली मात्र नेपाली खुसी