समाचार

वार्तामा बोलाउने भन्दै किन समाउन खोज्दैछ सिके राउत र विप्लवलाई सरकारले, यस्तो रहेछ कारण

     सरकारले राजनीतिक माग लिएर आन्दोलनमा रहेका विभिन्न समूहसँग वार्ताका लागि औपचारिक आह्वानको तयारी गरेको छ । सरकारले गठन गरेको उच्चस्तरीय वार्ता टोलीले छिटै औपचारिक रुपमा नै वार्ताका लागि आह्वान गर्न लागेको छ । सरकारले नेकपाका सांसद सोमप्रसाद पाण्डेको