समाचार

भृकुटीमण्डपमा नाडा अटो शो सुरुवात

    राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो को भव्य सुरुवात गरिएको छ ।   अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको कार्यक्रममा सुरुवातकै दिनदेखि अवलोकनकर्ताहरुको भिड लागेको छ । मंगलबार मध्यान्ह उद्घाटन गरिएको नाडा अटो शो मा चार पाङ्ग्रे, दुई पाङ्ग्रे