ढल्केवरमा ब्याडमिन्डन प्रतियोगिता सम्पन्न



हाम्रो इकोनोमि

 

 

ढल्केवर÷ मिथिाल नगरपालिकाले ढल्केवरमा आयोजना गरेको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा आयोजित तीन दिने प्रतियोगितामा १८ समूहले भाग लिएका थिए ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजित ब्याडमिन्टन प्रतियोगितामा विजय केसी र वैद्यनाथ महतो जोडी प्रथम, नवराज खड्का र देविवहादुर तोलागीं ( देवु ) द्वितीय र बिशेस्वरप्रसाद साह, विपुलकुमार महतो, शकंर पौडेल, अनिलकुमार साहको समूह तृतीय भए ।

 

नगरपालिकाका मेयर हरिनारायण महतोले विजेताहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...