समाचार

विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता नगर्ने, वार्ताका लागि ३ शर्त

   नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसंग वार्ता गर्न न्युनतम वातावरण नबनेको भन्दै वार्ता प्रस्ताव अस्वीकार गरेको छ। सो पार्टीका स्थायी कमिटिका सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले वार्ता गर्न न्युनतम भन्दा पनि न्यून वातावरण नबनेको भन्दै सरकारी वार्तातोलीसँग