समाचार

नेविसंघको उमेरहदसँगै पार्टीमा पनि ७० वर्षे लागू हुने

    नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लगाउने निर्णयबारे नेपाली कांग्रेसका नेताहरू विभाजित भएका छन्।   आइतबार मध्यरात सकिएको केन्द्रीय समिति बैठकमा पर्याप्त छलफलबिना प्रक्रिया मिचेर उमेर हद लगाएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद