समाचार

वामदेवका लागि रामवीरले काठमाडौं ७ बाट दिए राजीनामा

   काठमाडौं निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजिनामा पत्र बुझाएका छन्।  बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमका लागि सांसद मानन्धरले राजिनामा दिएका हुन् ।   सांसद मानन्धरले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष सोमबार पार्टीका बरिष्ठ