समाचार

चौकीमा थुनामा रहेकी महिलासँग यौन सम्पर्क गर्दागर्दै प्रहरी रंगेहात पक्राउ !

  रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियाको कक्षमा यौनगतिविधि हुने गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन ।होटल र लजमा बेश्याबृती नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मारेर चर्चा कमाउने प्रहरीनै स्वयम आफ्नो कार्यालयको कक्षमा यौनधन्दामा लागेको भन्दै स्थानीय आक्रोशित बनेका हुन ।