समाचार

प्रधानमन्त्रीको दुखेसो- ‘मलार्इ कसैले टेरेन’, सरकारी प्रतिवेदप्रति निर्मलाका बाबुआमा असुन्तष्ट

  राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन्।   देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले