लायन एयरलाइन्सको फ़्लाइट बोइङ ७३७ विमान दुर्घटनामा परेको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भर्ने वित्तिकै दुर्घटनामा परेको छ । जकार्ताबाट पंगकलका लागि उडान भर्दै गरेको फ्लाइट जेटी ६१० विमान दुर्घटनामा परेको अधिकारीले बताएका छन् । उडान भरेको केही