समाचार

नेकपाको चियापानमा ४० लाख खर्च, खाजामा कसको थियो ठेक्का ?

   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा ४० लाख रुपैयाँ खर्च गरेको छ । ५० हजारका लागि निम्ता दिइएको चियपानमा मान्छे भने ३३ देखि ३५ हजार जना भृकुटीमण्डप पुगेका थिए ।     दशैं तिहार, नेपाल