समाचार

ट्रकको ठक्करबाट एकको मृत्यु

  कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ कलौनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्गमा पश्चिम तर्फ आउँदै गरेको ना ७ ख ५९२९ न को ट्रकले विपरीत दिशाबाट जाँदै गरेका साइकलयात्री सीतगङ्गा नगरपालिका–१४ की १७ वषीया सोभा न्यौपानेलाई ठक्कँर